राष्ट्रिय राजमार्ग र पुल निर्माण आयोजना कार्यान्वयमा देखिएका १२ समस्या
काठमाडाैं । प्रत्येक वर्ष सडक र सडक पुल निर्माण आयोजनाको संख्या बढ्दो छ । अघिल्लो वर्षभन्दा पछिल्लो वर्ष आयोजनाको माग सतप्रतिशतले वृद्धि हुने गरेको सडक विभागका अधिकारीहरुको भनाइ छ । यसले एकातिर सडक र पुल