राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको तोकियो मापदण्ड
काठमाडौं । कुनै अध्ययन नै नगरेर योजना छनोट गर्ने र त्यसमा थोरै बजेट राख्दै समयमात्र व्यतित गर्ने प्रणालीको अन्त्यका लागि सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने मापदण्ड तोकेको छ । राष्ट्रिय योजना आयोगले निर्धारण