जलविद्युत रोयल्टीः २१ पालिकालाई करोडमाथि, ६१७ लाई शुन्य
काठमाडौ । आगामी आर्थिक बर्ष २०७९/०८० वर्षको लागि जलविद्युत वापतको रोयल्टी २१ गाउँपालिका र नगरपालिकाले १ करोडभन्दा बढी पाएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको अनुमानित प्रारम्भिक तथ्यांक अनुसार १३६ पालिकाले