राप्ती लोकमार्ग : बिग्रियो ‘ओटासिल’
तुलसीपुर । राप्ती लोकमार्ग ठाउँ-ठाउँमा जीर्ण छ । दाङ, सल्यान हुँदै रुकुमसम्म नै सडकबीचमा खाल्डाखुल्डी छन् । जिम्मा पाएका निर्माण कम्पनीले पनि समयमा काम गरेका छैनन् । जसले गर्दा आवतजावतमा पनि समस्या छ भने दुर्घटनाको