राजेशकुमार अग्रवाल नेपाल उद्योग परिसंघको अध्यक्षमा चयन
काठमाडाैं । नेपाल उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन् । वरिष्ठ उपाध्यक्ष रहेका अग्रवाल परिसंघको विधानअनुसार स्वतः अध्यक्षमा चयन भएका हुन् । लामाे समयदेखि परिसंघमा सक्रिय अग्रवाल परिसंघको उद्योग समिति सभापति, राजस्व समिति सभापति, राष्ट्रिय