आर्थिक वर्षकाे पहिलो त्रैमासमा १६ प्रतिशत बजेट खर्च हुँदा १५ प्रतिशत राजस्व सङ्कलन
काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा सरकारको राजस्व सङ्कलन र बजेट खर्च दुवैको अवस्था न्यून देखिएको छ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार असोज मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको १५.९३ प्रतिशत राजस्व सङ्कलन हुँदा १६.०२