राजश्व लिने तर उद्योग बन्द गरेर सरकारले अपराध गरेको छ : क्रसर व्यवसायी
काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले सरकारले क्रसर उद्योगबाट राजश्व लिने तर सञ्चालन गर्न भने नदिएर व्यवसायीमाथि अपराध गरिरहेको आरोप लगाएको छ । ‘हामीले यही पुससम्म पनि तोकिएको राजश्व तिरेका छौं, तर