राजमार्ग छेउमा राखिएका मदिराका विज्ञापन १५ दिनभित्र हटाउन सूचना
काठमाडाैं । राजमार्गहरू छेउमा राखिएका मदिरा, चुरोट सुर्तीजन्य पदार्थका विज्ञापन १५ दिनभित्र हटाउन भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सूचना जारी गरेकाे छ । साथै सडक सीमाबाहिर अन्य जग्गामा रहेका विज्ञापनहरु समेत स्थानीय प्रशासनकाे समन्वय र