रसुवागढीको विद्युत चालू वर्षमै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने
काठमाडौं । रसुवामा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको विद्युत चालू आर्थिक वर्षभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न काम भइरहेको छ । लक्ष्यभन्दा धेरै ढिलो भइसकेको आयोजना चालू वर्षमा सञ्चालनमा ल्याउन अन्तिम चरणको काम भइरहेको हो