व्यापार नीतिमा महिलालाई मुख्य प्रवाहमा ल्याइँदै
काठमाडौं । व्यापार तथा यस सम्बन्धी नीतिमा महिलाहरूलाई व्यापारमा प्रोत्साहित गर्ने लैङ्गिक सोचलाई प्रवर्द्धन गर्ने उद्देश्यले सम्बन्धित नीति निर्माताको क्षमता अभिवृद्धि गर्न तथा सम्बद्ध सरोकारवालाहरूसँगको परामर्शका लागि ललितपुरमा सोमबारदेखि कार्यशाला सुरु भएको छ । उद्योग, वाणिज्य