युनाइटेड मोदी हाइड्रोपावरले ७ प्रतिशत बोनस सेयर वितरण गर्ने
काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले ७.३६८ प्रतिशत लाभांश दिने भएको छ। गत पुष २९ गते शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश प्रस्ताव गरेको हो। कम्पनीले हाल कायम