‘याे ‘पावर समिट’ले विद्युत् खपतलाई जोड दिनेछ’
लामो समयदेखि जलविद्युत आयोजना प्रवद्धनमा सक्रिय शैलेन्द्र गुरागाँई यस क्षेत्रको नेतृत्वकर्तासमेत हुन् । जलविद्युत् क्षेत्रको विकासले नै देशको विकास गर्ने धारणा राख्ने उनी निजी क्षेत्रले भोग्नु परेका समस्या र अफठ्याराबारे सरकारी पक्षसँग स्पष्ट र कडा