यातायात सुधार कार्यदलको प्रतिवेदन प्राप्त नहुञ्जेलसम्म यातायात हड्ताल फिर्ता
काठमाडौं । मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात मजदुर तथा अन्य सरोकारवालाको बैंठकले यातायात हड्ताल फिर्ता लिने निर्णय गरेको छ । उपप्रधान मन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा बसेको बैठकले