यातायात क्षेत्र सुधारमा यातायात मन्त्री ज्वालाका दर्जन कदम
काठमाडौं । चौतर्फी आलोचना र अस्तव्यस्त रहने गरेकाे यातायात क्षेत्रमा तीन महिनाभित्र गुणात्मक सुधारकाे प्रयास भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागमा नयाँ नेतृत्व आएपछि नीतिगत र व्यवहारिक रूपमा सुधार