१८८ मेगावाटको सुर्के दूधकोसी आयोजना निर्माण हुने
काठमाडौं । सोलुखुम्बुको दूधकोसी नदीमा १८८ मेगावाटको सुर्के दूधकोसी जलविद्युत आयोजना निर्माण हुने भएको छ । यति वर्ल्ड इन्भेष्टमेन्ट प्रालिले जिल्लाको खुम्बु पासाङल्हामु र माप्य दूधकोसी गाउँपालिका तथा सोलुदूधकुण्ड नगरपालिकामा संरचना रहने गरी आयोजना निर्माण