Nepal Purbadhar

Tag: #म्याद थप

ऊर्जा
कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माण गर्न ९ महिना म्याद थप   

कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माण गर्न ९ महिना म्याद थप   

काठमाडाैं ।  १३२ केभी कोहलपुर–सुर्खेत  प्रसारण लाइनको म्याद पुनः ९ महिना थप गरिएको छ । आयोजनाको ठेक्का सम्झौता २०८१ पुस १६ गतेसम्मका लागि थप गरिएको म्यादभित्र पनि प्रसारण लाइनकाे काम नसकिएपछि फेरि म्याद थपिएकाे हाे

मुख्य समाचार
दमक-चिसापानी सडकको फेरि एक वर्ष म्याद थपिँदै   

दमक-चिसापानी सडकको फेरि एक वर्ष म्याद थपिँदै   

इलाम । पुस मसान्तमा कामसक्ने गरी ठेक्का लगाइएको दमक-चिसापानी (फाल्गुनन्द) सडकको पुनःएक वर्ष म्याद थप गर्ने सहमति भएको छ । तीन खण्डमा रहेको सो सडकको विभिन्न चरणमा म्याद थप गर्दै निर्माण अगाडि बढाइएको थियो ।

निर्माण
राज्य मन्त्री र सचिवसँग महासंघ प्रतिनिधिमण्डलको भेट, म्याद थप, भुक्तानी लगायतका विषयमा छलफल

राज्य मन्त्री र सचिवसँग महासंघ प्रतिनिधिमण्डलको भेट, म्याद थप, भुक्तानी लगायतका विषयमा छलफल

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईं र प्रधानमन्त्री कार्यालयका सचिव  दिनेश भट्टराई (आर्थिक तथा पूर्वाधार विकास) लाई भेटी निर्माण उद्योगको विद्यमान समस्या र समाधानका उपायबारे अवगत गराएको छ

ऊर्जा
कोभिड-१९ प्रभावित जलविद्युत आयोजनाको म्याद थप्न आउन प्राधिकरणको आग्रह

कोभिड-१९ प्रभावित जलविद्युत आयोजनाको म्याद थप्न आउन प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कोरोना (कोभिड-१९) महामारीका कारण प्रभावित निर्माणाधीन जलविद्युत आयोजनाका प्रवर्द्धकलाई म्याद थपका लागि बोलाएको छ । प्राधिकरणले कोरोना प्रभावित निजी क्षेत्रका जलविद्युत आयोजनाको विद्युत उत्पादन गर्ने म्याद १ वर्षसम्म थप गर्न