म्याग्दीमा निर्माणाधीन ठूला विकास योजना अलपत्र
म्याग्दी । म्याग्दी जिल्लामा सञ्चालित १९ ठूला आयोजनाको निर्माण अलपत्र परेका छन् । सडक, खानेपानी, प्रसारण लाइन, अस्पताल भवनलगायत आयोजना निर्माणमा भएको ढिलासुस्तीले सर्वसाधारणलाई सास्ती भएको छ। संघीय र प्रदेश सरकारमार्फत सञ्चालित आयोजनाको ठेक्का अवधि