मूल्यमा परेको चाप र शोधान्तर घाटा मौद्रिक नीतिको प्राथमिकतामा (पूर्णपाठ)
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मूल्यमा परेको चाप र शोधान्तर घाटालाई नीतिको केन्द्रमा राखेको छ । मौद्रिक नीतिले पुर्नउत्पादनको लागि लगानीलाई प्राथमिकता