Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Tag: #मेलम्ची खानेपानी

जलस्रोत–खानेपानी सिँचाई
काठमाडाैंमा मेलम्चीको पानी पुनः वितरण सुरु

काठमाडाैंमा मेलम्चीको पानी पुनः वितरण सुरु

काठमाडौं ।  काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरु भएकाे छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गरेसँगै उपत्यकामा पानी वितरण कार्य सुरु भएकाे हाे ।

जलस्रोत–खानेपानी सिँचाई
मेलम्चीको पानी बुधबार काठमाडाैं आइपुग्ने, माघदेखि वितरण गरिने

मेलम्चीको पानी बुधबार काठमाडाैं आइपुग्ने, माघदेखि वितरण गरिने

काठमाडौं । बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको ४ दिनमा काठमाडौं ल्याइने भएको छ । अवरुद्ध भएको ठाउँमा मर्मत गर्ने कार्य सकिएपछि मेलम्चीको पानी बुधबार साँझ पुनःकाठमाडौंमा वितरणका लागि

जलस्रोत–खानेपानी सिँचाई
मेलम्चीको पानी वितरण गर्न बाँकी स्थानमा पाइप विच्छ्याउन सुरु   

मेलम्चीको पानी वितरण गर्न बाँकी स्थानमा पाइप विच्छ्याउन सुरु   

काठमाडाैं । काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गर्न बाँकी स्थानमा पाइप विच्छ्याउन सुरु गरिएको छ । पहिले विच्छ्याएका पाइपकाे परीक्षण  गर्ने र आगामी वर्ष नयाँ पाइपबाट पानी वितरण गर्ने उद्देश्यले काम सुरु गरिएको हो ।