Nepal Purbadhar

Tag: मेची राजमार्ग

मुख्य समाचार
मेची राजमार्गकाे स्तरवृद्धि गर्न अध्ययन सुरु   

मेची राजमार्गकाे स्तरवृद्धि गर्न अध्ययन सुरु   

फुङ्लिङ। ताप्लेजुङस्थित मेची राजमार्गको स्तरवृद्धि गर्नेगरी सर्वेक्षण अध्ययन सुरु गरिएको छ । निकै साँघुरो रहेको सडकको चौडाइ १५ मिटर कायम हुने गरी राजमार्ग स्तरवृद्धि गर्न सर्वेक्षण सुरु गरिएको हो । मेची राजमार्गअन्तर्गत सदरमुकाम फुङ्लिङबजार सुकेटार

मुख्य समाचार
१९ घन्टापछि खुल्याे पहिराेले अवरुद्ध मेची राजमार्ग

१९ घन्टापछि खुल्याे पहिराेले अवरुद्ध मेची राजमार्ग

फुङ्लिङ ।सुक्खा पहिरो खसेर अवरुद्ध बनेको मेची राजर्मागको ताप्लेजुङ खण्ड पुनः सञ्चालनमा आएको छ । फुङ्लिङ नगरपालिका–८ बैशाखे भिरमा खसेको सुक्खा पहिरोका कारण अवरुद्ध बनेको मेची राजमार्ग १९ घन्टापछि खुलेको हो । ताप्लेजुङको दोखु–नाङ्खोल्याङ सडकखण्डस्थित

पुल
अझै जडान भएन हेवाखोलामा ‘बेलिब्रिज’

अझै जडान भएन हेवाखोलामा ‘बेलिब्रिज’

फुङ्लङि । मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवा खोलमा बेलब्रिजि नर्मिाण सुस्त भएको छ । एक सातामा नर्मिाण सम्पन्न गर्ने गरी सुरु गएको बेलब्रिजि तीन साता हुँदा  पनि सम्पन्न भएको छैन् । यही असार २ गतेको