Nepal Purbadhar

Tag: # मुस्ताङ

भौतिक पूर्वाधार
मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण   

मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण   

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ खण्डमा वैकल्पिक सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्वको सडक’ आयोजना कार्यक्रममार्फत लोमान्थाङ गाउँपालिकाको १, २ र ५

पर्यटन
लेतेको सौन्दर्यमा लोभिए पर्यटक    

लेतेको सौन्दर्यमा लोभिए पर्यटक    

म्याग्दी । काठमाडौँबाट मुस्ताङ भ्रमणमा आएको एक निजी कलेजका विद्यार्थी र शिक्षकहरूको ६० जनाको समूह आइतबार थासाङ गाउँपालिका–३ को लेते कालोपानीमा बास बस्यो । परिवारका सदस्यहरूसँगै मुस्ताङ घुम्न आएकी पोखराकी सजिना घलेको २३ जनाको टोलीले

पदयात्रा
९० हजार विदेशी पर्यटकद्वारा मुस्ताङ भ्रमण

९० हजार विदेशी पर्यटकद्वारा मुस्ताङ भ्रमण

म्याग्दी । पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२३ मा ९० हजार तीन सय ५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)

अर्थतन्त्र
जलवायुजन्य विपद्को चपेटामा मुस्ताङ

जलवायुजन्य विपद्को चपेटामा मुस्ताङ

म्याग्दी ।  तीन दिनको लगातार वर्षपछि गत साउन २८ गते कागखोलामा आएको बाढीले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा २९ पक्की भवन, तीन काठे पुल, निर्माण सम्पन्न हुन लागेको एउटा मोटरेबल पुललगायत भौतिक संरचनामा ठूलो क्षति

पदयात्रा
चिसाे कम हुँदै गएपछि मुस्ताङ पुग्ने पर्यटककाे संख्या बढ्न थाल्याे   

चिसाे कम हुँदै गएपछि मुस्ताङ पुग्ने पर्यटककाे संख्या बढ्न थाल्याे   

गण्डकी ।  मुस्ताङमा चिसो घट्दै जान थालेसँगै पर्यटकको आगमन बढेको छ । चिसोका कारण झन्डै २ महिनाभन्दा बढी समय सुनसान बनेको जिल्लामा फागुनको तेस्रो सातापछि पर्यटकको आगमन बढेको ल्होघेकर दामोदरकुण्ड गाउँपालिका–३ का वडाध्यक्ष भब्याङतेन्जिङ गुरुङले