मुक्तिनाथ केबलकार निर्माणले पर्वत, बागलुङ र म्याग्दीको पर्यटन व्यवसायलाई असर नगर्ने
पर्वत । जिल्लाको मोदी गाउँपालिका–१ सेराबेंसीदेखि मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ जोड्ने केबलकार निर्माण हुँदा त्यहाँकाे पर्यटन व्यवसायमा असर नगर्ने दाबी गरिएकाे छ । विश्वकै लामो बहुचर्चित मुक्तिनाथ केबलकार आयाेजनाकाे निर्माण गर्दा पर्यटन व्यवसाय प्रभावित