राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँचकाे पर्खाइमा ताप्लेजुङकाे मामाङ्खे गाउँ
फुङ्लिङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका-५ र ६ का गाउँ विद्युत बिहिन भएको २ वर्ष भइसक्दा पनि राष्ट्रिय प्रसारण लाइनकाे विद्युत पहुँच पुग्न सकेकाे छैन । गाउँमा सञ्चालित लघु जलविद्युत आयाेजनाकाे विद्युतगृह पहिराले बगाएसँगै स्थानीय बासिन्दा