५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता
काठमाडौं । दोलखामा निर्माण हुन लागेको ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता भएको छ । आयोजनाको प्रवर्द्धक कम्पनी इनर्जी भेन्चर प्रालि र हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमीटेडबीच आयोजनाको डिजाइनको रिभ्यू, टेण्डर कागजपत्र