सूर्य होल्डिङ्ग प्रालिले ३१.९२ मेगावाटको माथिल्लो मेवाखोला ‘ए’ बनाउँदै
काठमाडौं । प्रदेश-१ को ताप्लेजुङस्थित मेवाखोलामा ३१.९२ मेगावाटको माथिल्लो मेवा ‘ए’ जलविद्युत आयोजना निर्माण हुने भएको छ । मेवाखोलाको बायाँ किनारमा संरचना रहने गरी सूर्य होल्डिङ कम्पनीले यो आयोजना निर्माण गर्न लागेको हो । विद्युत