माओवादीको घोषणापत्रमा निर्माणाधीन सबै पूर्वाधार आयोजना ५ वर्षमा सम्पन्न गर्ने प्रतिवद्धता
काठमाडौं । माओवादी केन्द्रले सोमबार प्रतिनिधीसभा तथा प्रदेश सभा निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ । माओवादीले अधिकतम पूर्वाधार क्षेत्र समेटी लामो सूची प्रतिवद्धताको रुपमा सार्वजनिक गरेको हो । माओवादीले निर्माणाधीन आयोजना समेटेर सबै आयोजना