मलेसियालाई शून्य कार्बन उत्सर्जनको लक्ष्य भेट्टाउन नवीकरणीय ऊर्जामा ४१५ बिलियन डलर लगानी चाहिने
काठमाडौं । मलेसियालाई नवीकरणीय ऊर्जाका परियोजनामा लगानी गर्न ३७५ देखि ४१४ बिलियन अमेरिकी डलरसम्म लगानी आवश्यक पर्ने भएको छ । सन् २०५० सम्ममा कार्बन उत्सर्जन शून्यमा सार्झ निर्धारण गरिएको लक्ष्य भेट्टाउन नवीकरणीय ऊर्जाका पूर्वाधार परियोजनामा