मनाङ मर्स्याङ्दी आयोजनालाई वन क्षेत्रकाे जग्गा प्राप्तिकाे अनुमति
काठमाडौं । सरकारले हिमाली जिल्ला मनाङमा निर्माण हुने १३५ मेगावाटको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनालाई वन क्षेत्रको रुख कटानको अनुमति दिएको छ । सरकारले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० को संरक्षित क्षेत्रमा संरचना निर्माण हुने यो