चाैधरी ग्रुपले लगानी गरेकाे मध्यमोदी आयोजनाबाट परीक्षण उत्पादन सुरु
पर्वत । औद्योगिक घराना चाैधरी ग्रुपले निर्माण गरेकाे १८ मेगावाटकाे मध्यमाेदी जलविद्युत आयोजनाकाे विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जाेडिएकाे छ । पर्वतकाे मोदी खोलामा निर्माण सम्पन्न आयोजनाबाट परीक्षण उत्पादन सुरु गरिएकाे हाे । नेपाल विद्युत प्राधिकरणकाे