पेट्रोल पम्पलाई स्वचालित र गुणस्तरीय बनाउन व्यवसायीलाई सचिव मरासिनीको आग्रह
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव एवं नेपाल आयल निगम सञ्चालक समितिका अध्यक्ष मधुकुमार मरासिनीले अन्तर्राष्ट्रिय स्तरमा बनेका ग्यास स्टेसन (पेट्रोल पम्प) सरह नेपाली पेट्रोल पम्पलाई पनि अब स्वचालित र स्वच्छ वातावरण मैत्री