भरतपुर महानगरले मत्स्य फार्मलाई विद्युत महसुलमा ५० प्रतिशत अनुदान दिने
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाले मत्स्य फार्म सञ्चालन गर्ने व्यवसायीलाई व्यवसायीलाई विद्युत महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ । महानगरले आर्थिक वर्ष २०७९/८० को स्वीकृत पशु सेवा विकास कार्यक्रम अन्तर्गत हाल सञ्चालनमा रहेका मत्स्य