मंसिरभित्रै जनगणनाको अन्तिम प्रतिवेदन, देशभर एकैपटक पुर्याउन एप्स विकास गरिँदै
काठमाडौं । केन्द्रिय तथ्यांक विभागले मंसिर अन्तिमसम्ममा जनगणनाको अन्तिम प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ । ‘ढिलोमा पनि पुस पहिलो हप्तासम्ममा अन्तिम प्रतिवेदन सार्वजनिक गरिनेछ’ विभागका निर्देशक ढुण्डिराज लामिछानेले भने । एप्समार्फत तथ्याकं सार्वजनिक गर्ने