भौतिक पूर्वाधार मन्त्रालयको आगामी ५ वर्षका १२ प्राथमिकता
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी ५ वर्षको लागि १२ प्राथमिकता अघि सारेको छ । मन्त्रालयले अघि बढाएका प्राथमिकताहरुमा ४ वटा पूर्व–पश्चिम राजमार्ग विस्तार र सम्पन्न गर्नेदेखि कोटेश्वर एयरपोर्टमुनीबाट सुरुङमार्ग निर्माण गर्नेसम्मका योजना