६ वर्षपछि सुनवालुवा पक्की पुलकाे निर्माण पुनः थालियो   

भोजपुर । अलपत्र अवस्थामा रहेको भोजपुर र धनकुटा जोड्ने अरुण नदीको सुनवालुवा पक्की पुल निर्माण पुनः सुरु भएको छ । करिब साढे ६ वर्षदेखि  राेकिएकाे पुल निर्माणकाे काम पुनः सुरु भएकाे हाे । पक्की पुल