राप्ती र बबई नदीकाे १३.७ किलाेमिटर तटबन्धमा क्षति
तुलसीपुर । याे वर्ष गत असार,साउन र भदौ महिनामा राप्ती तथा बबई नदीमा आएकाे बाढीले १३.७ किलाेमिटर तटबन्धमा क्षति पुगेकाे अध्ययनले देखाएकाे छ । जनताको तटबन्धन लमही कार्यालयले गरेकाे अध्ययन गरी संकलन गरेकाे विवरण अनुसार