पोखरामा विद्युतीय तार भूमिगत गर्ने कार्य २५ प्रतिशत सकियाे
पाेखरा। पोखरामा ढिलो गरी सुरु भएको विद्युतीय तार भूमिगत गर्ने कामले अहिले गति लिएको छ । भदाैसम्ममा ५ प्रतिशत मात्रै भाैतिक प्रगति रहेकाेमा अहिले निर्माणले गति लिएकाे हाे । बैशाखदेखि पूर्वाधार निर्माण थालिएकामा हालसम्म २५