नारायणगढ–मुग्लिन सडक : सकिएन भित्तो काट्ने काम
चितवन । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको नारायणगढ–मुग्लिन सडक खण्डको काम नसकिएपछि समय थप गर्नुपर्ने देखिएको छ। यही पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि