Nepal Purbadhar

Tag: #भाेला थापा

विविध
नाेराडका महानिर्देशकद्वारा केयुकाे भ्रमण

नाेराडका महानिर्देशकद्वारा केयुकाे भ्रमण

काठमाडाैं ।  नर्वेजियन एजेन्सी फर डेभलपमेन्ट कोअपरेसन,नोराडका महानिर्देशक बर्ड भेगर सोल्जेलले काठमाडौं विश्वविद्यालय (केयु) को भ्रमण गरेका छन् । साेमबार नेपालका लागि नर्वेजियन राजदूत ताेरुण ड्रामडलसँगै नर्वेजियन पदाधिकारी लिएर धुलिखेल पुगेका उनले केयुकाे स्थलगत भ्रमण