भारतीय कम्पनी एनएचपीसीले बुझायो पश्चिम सेती आयोजनाको प्रारम्भिक प्रतिवेदन
काठमाडौं । भारतीय कम्पनी नेशनल हाइड्रोइलेक्ट्रिक पावर कर्पाेरेसन (एनएचपीसी) लिमिटेडले पश्चिम सेती जलविद्युत आयोजनाको प्रारम्भिक प्रतिवेदन (इन्सेप्सन रिपोर्ट) बुझाएको छ । विहीबार कम्पनीक उपमहाप्रबन्धक (सिभिल) अशाेककुमार जाेशीले लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टलाई