भारतको पूर्वाधार र सामाजिक क्षेत्रमा २५ बिलियन डलर सहयोग गर्ने एडिबीेको प्रस्ताव
काठमाडौं । एसियाली विकास बंैक (एडिबी) ले भारतको पूर्वाधार र सामाजिक विकास तथा जलवायु प्रतिरोधी क्षमता वृद्धि गर्नको लागि २० देखि २५ बिलियन अमेरिकी डलर (करिब ३३ खर्ब १४ अर्ब नेपाली रुपैयाँ) सहयोग गर्ने प्रस्ताव