भरतपुरमा विद्युतीय तार भूमिगत गरिँदै
चितवन । नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रमा विद्युत् भूमिगतको तथा सुदृढीकरणको काम यही माघ १६ गतेबाट थालनी गर्ने भएको छ। नक्साङ्कन, निरीक्षण, माटो परीक्षणलगायतका काम सम्पन्न भएका छन्। आयोजनाका