नागढुंगा-सिस्नेखोला सुरुङमार्ग छेडियाे,गाडी गुड्न अझै १ वर्ष लाग्ने
काठमाडौं । नागढुंगा-सिस्नेखोला परियोजनाकाे सुरुङमार्ग छेडिएकाे (ब्रेक थ्रू) छ । परियाेजनाकाे २.६६७ किलाेमिटर लामाे मुख्य सुरुङमार्ग साेमबार छेडिएकाे हाे । साेमबार सुरुङभित्रै औपचारिक कार्यक्रम गरेर ब्रेक थ्रु गरिएकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, भाैतिक पूर्वाधार