लाङटाङ खोलाको मुख्य सुरुङ पूरा,विद्युत उत्पादन सुरु हुन अझै ९ महिना लाग्ने
काठमाडौं ।रसुवामा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनाको मुख्य सुरुङ पूरा भएको छ । आयोजनाको ३.८ किलोमिटर लामो मुख्य सुरुङ खनेर सकिएको हो । निर्माण सुरु गरेको करिब २६ महिनामा आयोजनाको मुख्य सुरुङ आइतबार