बैरेनीमा १४ कराेड लगानी गरेर २६१ रोपनी क्षेत्रमा एकीकृत बस्ती योजना शुरू
तनहुँ । व्यास नगरपालिका–१० स्थित बैरेनीमा दुई सय ६१ रोपनी क्षेत्रफलमा एकीकृत बस्तीका लागि योजना बनाउन लागिएको छ । त्याे क्षेत्रको कूल १ हजार ५३७ रोपनीमध्ये पहिलो चरणमा उक्त क्षेत्रफलमा बस्ती निर्माण योजना प्रक्रिया अघि