मंसिरभित्रै माथिल्लो सोलुको विद्युत राष्ट्रिय प्रणालीमा जोडिँदै
काठमाडौं । सोलुखुम्बुस्थित सोलु खोलामा निर्माण भएको १९.८ मेगावाटको माथिल्लो सोलु जलविद्युत आयोजनाले मंसिरभित्रै विद्युत उत्पादन सुरु गर्ने भएको छ । बेनी हाइड्रोपावर कम्पनीले निर्माण सम्पन्न गरेको आयोजना यही महिनाभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन लागेको