बेनी-जोमसोम-कोरला सडकको तिप्ल्याङ खण्ड स्तरोन्नति हुँदै
गलेश्वर । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ । अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइ सडक फराकिलो बनाएर स्तरोन्नति गर्ने काम सुरु गरिएको हो । रघुगंगा गाउँपालिका–१ तिप्ल्याङ