बेतन कर्णाली आयोजनाको वातावरणीय अध्ययनका लागि सुझाव माग
काठमाडौं । बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनीले ४३९ मेगावाटको अर्थजलाशय जलविद्युत आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्न राय/सुझाव मागेको छ । कम्पनीले शुक्रबार सूचना सार्वजनिक गरी बेतन कर्णाली आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदन तयारीका लागि प्रभावित