बेँसीसहर–चामे सडक स्तरोन्नति सुस्त, १७ महिनामा ३० प्रतिशत मात्र काम
बेँसीसहर–चामे सडकको स्तरोन्नति कार्य सुस्त गतिमा भइरहेको छ । बेँसीसहर–चामे सडकअन्तर्गत बेँसीसहरदेखि खुदीसम्मको ७ दशमलव ८ किलोमिटर सडक कालोपत्रे सम्पन्न गर्नुपर्ने आगामी असार मसान्तभित्र भएपनि हालसम्म ३० प्रतिशत मात्र निर्माण भएको छ । डुम्रे बेँसीसहर