अवरुद्ध बेँसीसहर-चामे सडक अझै खुलेन
लमजुङ। अवरुद्ध बेँसीसहर-चामे सडक अझै खुल्न सकेको छैन । अविरल वर्षासँगै आएको बाढीले मनाङस्थित चामे गाउँपालिका–१ स्थित तिमाङखोलाले काठेपुल तथा तिमाङ ठूलो छहराको पक्की मोटरेवल पुल गत असार १८ गते बगाएपछि आवागन रोकिन पुगेकोमा अहिलेसम्म