बूढीगण्डकीको निर्माण मेरै कार्यकालमा सुरु हुन्छ: प्रधानमन्त्री दाहाल,फिल्ड कार्यालय उद्घाटन गर्न ‘भिआइपी’को लर्को
गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहालले १२ सय मेगावाटको बूढीगण्डकी जलाशय जलविद्युत आयोजनाको संरचना निर्माणको काम आफ्नै कार्यकालमा अघि बढ्ने बताएका छन् । गोरखाको गण्डकी गाउँपालिका–८ सिउरेनीटारमा बुधबार आयोजनाको प्रवद्र्धन गर्न स्थापना गरिएको बूढीगण्डकी जलविद्युत कम्पनी